महिला सशक्तीकरण र आजको परिवेश

  • प्रकाशित मिति : August 11, 2021
  • निश्चल ढुङ्गेल

वास्तवमा नेपाली समाजमा महिला भन्नेबितिकै अकौ नजरले हेर्ने गरिन्छ। विश्व र नेपालको परिवेशमा नजर अन्दाज गर्दा वा विष्लेशणातमक एवं अर्जुन दृष्टिले मध्य नजर गर्दै २१ औं शताब्दीमा आइपुग्दा नेपाल को सविधान २०७२ ले पविशट गर्दा ३३% अधिकार महिला को लागि सुचुकरित गरिएको छ ।

४०% स्थापनिय निकायमा र ३३% सनघिय परिषद निकायमा। बाकि जापानको तुलना गर्ने हो भने राजनितिज्ञ झेतमा महिलाहरुको जम्मा २०%। सहभागिता रहेको छ । Gender equity r gender equality एवं अन्य झेतमा उनीहरुको बाक्लो उपस्थिति छ । America ,Russia इत्यादि देशमा हेर्न हो भने sexual harassment उच्च विन्दुमा रहेको पाइन्छ। स्रोत विभिन्न journals and articles मा समाविष्ट । विकसित पुरुष र महिलाहरुलाई प्राय जसो समान अधिकार दिइएको हुन्छ ।

मलाई स्वागत नेपालदरा लिखित उपन्यास जुगलोको version अथार्त theme यादगार भयो। यदि यहि रफ्तारमा नेपालको जनसंख्या १० वर्षमा दोब्बर हुनेमा कुनै दुविधा छौंन ।र त्यति बेला पुरुषसँग महिला हरुले बहुविवाहको प्रस्ताव राख्ने छन्। महिलाहरुले सशतिकरण वा ऐक्यबद्धता जनाउँदै अगाडि बढनु पर्छ। अनि मात्र अधिकार सुनिश्चित हुन्छ। पुरुषलाई मात्र दोष दिऐर पन्छिन पाइदैन । आफ्नो अधिकार पराजित मनासाय बाट होइन विजय उत्सव बाट मनाउने हो ।