केपी बालाई सदस्यले दिए अखिल बनाउने यस्तो सुझव

  • प्रकाशित मिति : July 22, 2021
  • निश्चल ढुङ्गेल

यतिबेला देशमा नेकपा एमालेभित्र केन्द्रीय तहदेखि तलसम्म नै मनमुटाव र वितृष्णाको भावना छ । त्यसलाई मिलाएर लैजानु नै अहिलेको निकास हो ।
अहिकेको सञ्चार र प्रविधिको युगमा आफ्ना कार्यकर्ता र भातृ सङ्गठनलाई सुधृढ पार्दै अगाडि बढ्न सकिन्छ :
समयसमयमा रचनात्मक कार्यक्रम गरेर सकेसम्म डिजिटलको युगमा अनलाइनबाट प्रेसित गर्दा छरीएर रहेका कार्यकर्ताबीच भावनात्मक सम्बन्धको विकास हुन्छ ।

समयसमयमा सम्पुर्ण कार्यकर्तालाई एउटा रचना प्रकाशन गर्न अभिप्रेरित गर्ने सेल कमिटीलाइ सम्बन्धित निकायलाइ नै फर्मएसन गर्ने जिम्मा दिई उनिहरुलाइ नेतृत्वदायी भुमिकालाई थप मजबुतिकरण गर्दै व्यक्तित्व बिकासका आयाम हरु तय गर्ने आधारशीलताको रोड म्याप तय गर्ने।समाजमा रहेका अलोकतान्त्रिक विधीलाइ फराकिलो सोचका साथ आत्मनिरणयको अधिकारलाई सुनिश्चिता कायम गर्ने ।

समाजमा रहेका अलोकतान्त्रिक विधीलाइ फराकिलो सोचका साथ आत्मनिरणयको अधिकारलाई सुनिश्चिता कायम गर्ने ।अधयन्शील एव बैचारिक हुने । रीसर्च बेसद फयाकटमा आधारीत भै आफ्नो विचार बिमर्शहरुको आदानप्रदान गर्नेविबिन्न किसिमका साम्राग्रीको उचित प्रयोग गर्दै कार्यकुशलता निर्वाह गर्नेसबैलाइ समान व्यवहार गर्दै कसैको आत्मामा ठोस पुग्ने र पुराउने कार्य नगर्ने । नेता केन्द्रीकृत होइन ; विधान वा विधि केन्द्रित हुने ।
(लेखक अनेरास्वव्यु केपी ओली पक्षका सचिवालय सदस्य हुन्)