शरीरमा अक्सिजनको कमी हुँदा यसकारण घोप्टो परेर सत्नुपर्छ ?

काठमाडौं । कृत्रिम प्रक्रियाबाट अक्सिजन लिनुपर्ने अवस्थामा पुगेका कोरोना संक्रमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको प्रयोग गर्दा ध्यान दिन आग्रह गरेको छ । अक्सिजन लिँदा विशेष ध्यान नपुर्याए अपेक्षित कार्य नहुने भन्दै मन्त्रालयले यसमा ध्यान दिन आग्रह गरेको हो । मन्त्रालयले सकेसम्म घोप्टो परेर सुत्न आग्रह गर्दै यसो गरे शरीरमा अक्सिजनको मात्रा बढाउन सहयोग पुग्ने बताएको छ । 
मन्त्रालयले बुँदागत रुपमा कसरी अक्सिजनको प्रयोग गर्ने उल्लेख गरेको छ :
– फ्लोमिटरमा अक्सिजन तल लेखिएको नेजल प्रङ्गमा ३ लिटर प्रति मिनेट, फेस मास्कमा ५ लिटर प्रति मिनेट र नन् ब्रिदिङ्ग मास्कमा १४ लिटर …