echautari |

बिहिबार, साउन ७, २०७८ Thursday 22nd July 2021

राजनीति

सबै :

केपी बालाई सदस्यले दिए अखिल बनाउने यस्तो सुझव

यतिबेला देशमा नेकपा एमालेभित्र केन्द्रीय तहदेखि तलसम्म नै मनमुटाव र वितृष्णाको भावना छ । त्यसलाई मिलाएर लैजानु नै अहिलेको निकास हो । अहिकेको सञ्चार र प्रविधिको युगमा आफ्ना कार्यकर्ता र भातृ सङ्गठनलाई सुधृढ पार्दै अगाडि बढ्न सकिन्छ : समयसमयमा रचनात्मक कार्यक्रम गरेर सकेसम्म डिजिटलको युगमा अनलाइनबाट प्रेसित गर्दा छरीएर...

कला/मनोरञ्जन

सबै :

मेरो धड्कन तेज हुन थालेको छ

मेरा भावनाहरू यत्रतत्र सलबलाउँदै छन् । तिमीसँग बोल्न थालेपछि खुसी हुन सिक्दै थिएँ । मायाले भरिन चाहाने यो मुटु फेरि टुट्दैन नि ? समाउनै नपाईँ तिम्रो हात, जोड्नै नपाईँ यो सम्बन्ध हाम्रो साथ यतिकै मा छुट्दैन नि ! मलाई डर लागि रहेको छ । मान्छेहरु आफुले माया गरेको मान्छे पाउनलाई जादु टुना गर्ने वा गराउने गर्छन् रे, मान्छेहरु आफूले माया गरेको मान्छे आफ्नै होस् भनी मोहनी लाउने अनि फुकाउने गर्छन् रे, यो...